शाहीको पहिलो प्रतिबधता स्थानीय सरकारमा समनाताको स्थापना
देश निर्वाचनको सँघारमा छ । बिभिन्न राजनितिक पार्टीको नेता घरदैलो कार्यक्रम र प्रचार प्रसारमा ब्यवस्त हुन थालेका छन् ।
बारा बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसको तर्फबाट निरविरोध रुपमा प्रेम बहादुर शाहीले टिकट पाएका छन् । शाही अहिले स्थानीय तहको निर्वाचनमा कसरी वडा अध्यक्षको पद हात पार्ने भन्ने दाउँमा लागेका छन् ।
केन्द्रमा बिभिन गठबन्धन भएपनि बैजनाथ गाउँपालिका एक्लैएक्लै चुनावी प्रतिस्पर्धामा होमिएको शाहीले बताए । अघिल्लो पटक भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट ४ नम्बर वडामा कालुबहादरु सिँह निर्वाचित भएका थिए ।
किसानलाई आउने एक बिगा जमिन भएकोलाई दिने मोटर दश बिगा जमिन भएका ब्यक्तिलाई मोटर दिने । अनुदानको लागि आएको गहुको विउँ,एक किलो घाँसको विउँ बितरण गर्दा पनि आफन्त र आफ्नो कार्यकतालाई मात्र बितरण कार्य गरेकोमा आपत्ति जनाएका छन् । उनी भन्छन् ‘अब आफु निर्वाचित भएपछि गुटबन्दी ब्यवहारको अन्त्य गरी समानता ल्याउने पहिलो प्रतिबधता भएको उनी बताउँछन् । ’
को हुन त शाही
प्रेम बहादुर शाही २०४८ बाट राजनिति सुरु गरेका हुन् । उनले राजनितिमा परिपक्व नेताको रुपमा आफ्नो छवि बनाएका छन् । उनी बिचार सिदान्तको राजनितिमा विश्वास राख्दर्छन् । उनी नेवी सघँ,तरुण दलको सदस्य,तरुण दलको कोषअध्यक्ष,वडा सभापति, गाउँपालिका सदस्य,गाउँपालिका सचिव गाउँपालिका सभापति हुुदै अहिले बैजानथा गाउँपालिकाको क्षेत्रीय प्रतिनिधिको साथै वडा अध्यक्षको उमेदवार समेत हुन् ।
उनलाई अडिक नेताको रुपमा पनि ब्याख्या गर्ने गरेको पाइन्छ । शाहीले अहिले सम्मा अरु पार्टी लागेको छैनन् । आफुले टिकट नपाउँदा पनि अरुलाई सहयोग गरेका नेता हुन् ।
प्हिलेको निर्वाचनमा पार्टीको आन्तरिक गतिविधिको कारणले टिकट पाइएन् । तर आफुले पाएको जसरी नै सहयोग गरेको उनी सुनाउँछन् ।