Banking Khabar
मुख्य समाचार

सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको निर्देशकमा डा कृष्ण आचार्य नियुक्त

September 10, 2020
सेयर:

काठमाडौं । बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको निर्देशकमा डा कुष्ण प्रसाद आचार्यलाई जिम्मेवारी दिएको छ।
स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले डा आचार्यलाई निर्देशकको जिम्मेवारी दिएको मन्त्रालका प्रशासन सहसचिव रघुराम विष्टले जानकारी दिनुभयो । डा आचार्य भेरी अस्पताल बाँकेका एनेस्थेसियोलोजिष्टका रुपमा कार्यरत हुनुहुन्थ्यो ।