Banking Khabar
ब्यानर न्युज

ओलीलाई प्रचण्डको प्रश्न:एकतिहाइ बसेर तीन तिहाइ सदस्य थप्न मिल्छ ?

December 22, 2020
सेयर:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहले बालुवाटारमा गरेको बैठक अवैधानिक भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी छ ।

थापाथलीस्थित कार्की पार्टी प्यालेसमा आयोजित आफ्नो समूहको बैठकलाई सम्वोधन गर्दै प्रचण्डले केपी ओलीमाथि प्रश्न गरे– ‘एकतिहाई सदस्य बसेर तीन तिहाई थप्ने निर्णय गर्न मिल्छ ?’ उहाँले बैठकमा भने ‘विघटन भएको सरकार हो,संसद होइन ।’