Banking Khabar
ब्यानर न्युज

कांग्रेस सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित

shilalekha
shilalekha
प्रकाशित: March 7, 2021
March 7, 2021
सेयर:

काठमाडौं । प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नाराबाजी गरेपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।