Banking Khabar
मुख्य समाचार

नेपाल प्रहरीका ७२ जना डिएसपीहरुको सरुवा, को कहाँ ? (सूचीसहित)

August 31, 2020
सेयर:

काठमाडौँ । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यलयले ७२ जना डीएसपीको सरुवा गरेको छ ।

महानगरिय अपराध महाशाखा टेकु, काठमाडौंमा उद्वव सिंह भाट सरुवा भइ आउनुभएको छ । भने पूर्णिमा कुमारी चन्दको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालमा सरुवा भएको छ।

सरुवा भएका डीएसपीको सूची