Banking Khabar
रोजगार

श्रृजनशिल लघुवित्तले माग्यो कर्मचारी, आजै दिनुहोस आवेदन

February 8, 2021
सेयर:

काठमाडौं । श्रृजनशिल लघुवित्तले वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले बरिष्ठ सहायक, कनिष्ठ सहायक, माग्यो कर्मचारी लगायतको पदको लागि कर्मचारी माग गरेको हो ।