Banking Khabar
मुख्य समाचार

रामकुमारी झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने अनेरास्ववियूको चेतावनी

shilalekha
shilalekha
प्रकाशित: February 11, 2021
February 11, 2021
सेयर:

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारीलाई तत्काल रिहा नगरे आमहड्ताल गर्ने चेतावनी दिएको छ ।

नेतृ झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गरेको भन्दै राज्यविरुद्धको कसुरमा पक्राउ परेकी झाँक्रीलाई आज साँझसम्म रिहा नगरिए आमहड्तालको कार्यक्रम घोषणा अनेरास्ववियूले विज्ञप्ति निकालेर चेतावनी दिएको हो ।

सह संयोजक रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा झाँक्रीलाई रिहा नगरे भोलिदेखि सडकमा सरकाी गाडी गुड्न नदिने र हडतालसम्मका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिइएको छ ।