Banking Khabar
ब्यानर न्युज

एमाले माधव नेपाल पक्ष र माओवादी केन्द्रद्वारा संसद बैठक बहिष्कार

shilalekha
shilalekha
प्रकाशित: March 7, 2021
March 7, 2021
सेयर:

काठमाडौं । माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षद्वारा संसद बैठक बहिष्कार गरेको छ ।

मन्त्रिपरिषद् हेरफेर सम्बन्धी पत्र वाचन गर्न लागेकोप्रति असहमति जनाउँदै बैठक बहिष्कार गरिएको हो । सभामुखले भने बैठक सञ्‍चालन गरिरहेका छन् ।