Banking Khabar
मुख्य समाचार

अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण भएको पुष्टी

August 11, 2020
सेयर:

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन कुमार  घिमिरेलाई कोरोना संक्रमण भएको छ। घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको आयोगका पवक्ता तारानाथ अधिकराीले जानकारी दिनुभयो ।

केही सातायता अख्तियार केन्द्रीय कार्यालय,टंगालमा काम गर्ने ३० जना भन्दा बढी सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ।