Banking Khabar
शेयर

नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत ?

March 24, 2021
सेयर:

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’मा आज (बुधबार) नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेमा इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस बापतको ३० लाख ८२ हजार ६ सय २६ दशमलव ५३ कित्ता सेयर सूचिकृत भएको हो ।