Banking Khabar
बैँक / वित्त

नेप्सेमा लघुवित्तको १३ लाख कित्ता बोनस शेयर सूचिकृत

February 9, 2021
सेयर:

काठमाडौं । नेप्सेमा आज (मंगलबार) लघुवित्तको बोनस शेयर सूचिकृत भएको छ ।

नेप्सेमा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ लाख ४८ हजार ९ सय ८५ दशमलव १४ कित्ता बोनस शेयर सूचिकृत भएको हो । लघुवित्तले गत वर्षको नाफाको १५ प्रतिशत बोनस सूचिकृत गरेको हो ।