Banking Khabar

शाहीको पहिलो प्रतिबधता स्थानीय सरकारमा समनाताको स्थापना

शाहीको पहिलो प्रतिबधता स्थानीय सरकारमा समनाताको स्थापना देश निर्वाचनको सँघारमा छ । बिभिन्न राजनितिक पार्टीको नेता घरदैलो कार्यक्रम र प्रचार प्रसारमा ब्यवस्त हुन थालेका छन् । बारा बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसको तर्फबाट निरविरोध रुपमा प्रेम बहादुर शाहीले टिकट पाएका छन् । शाही अहिले स्थानीय तहको निर्वाचनमा कसरी वडा अध्यक्षको पद हात […]